- Advertisement -

- Advertisement -

कपन जेसिस ले सात दिने निःशुल्क उद्घोषक तालिम सन्चालन गर्दै

- Advertisement -

- Advertisement -

  • वाङ छिरिङ भोटिया,,

काठमाडौं, कपन जेसिस ले सात दिने निःशुल्क उद्घोषक तालिम गर्न लागेको हो। तालिम चैत ३१ गते आईतबार का दिन हजेल ग्रुमिङ एकेडेमी सुकेधारामा सन्चालन गर्न लागेको हो।

यो पनि पढ्नुहोस

The heart of Nintendo’s new console isn’t the Switch

- Advertisement -

- Advertisement -

विगत को समय मा पनि यस कपन जेसिस ले विभिन्न सेक्टरमा स-चेतनामुलक कार्यक्रम हरु गर्दै र गराउदै आई रहेको छ तर यसपालि पहिला का कार्यक्रमहरु भन्दा अलि फरक तवर ले गर्न लागेको कपन जेसिस २०२५ का नव नियुक्ति अध्यक्ष छितेन लिङबो ले बताउनु भयो।

- Advertisement -

- Advertisement -

जो बोल्न, जीवन मा केहि गर्न, केहि सिक्न चाहनेहरुको लागि यो एउटा सुनौलो अवसर हो उहा ले भन्नु भयो। यो निःशुल्क उद्घोषक तालिम ले बोल्नेको क्षमता बढाउनु को साथै कार्यक्रमहरु कसरी सन्चालन गर्ने र धेरै मानिसहरु को सामु आफुलाई कसरी प्रस्तुत गर्ने भन्ने कुराको ज्ञान र क्षमता को बृध्दि गर्ने छ अध्यक्ष लिङबो ले बताउनु भयो।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...