आदिवासी जनजाति अधिकारको निम्ति संघर्ष गरौं, ल्होमीशिङसावा जातिको मौलिक पहिचान को संरक्षण गरौं, भन्ने मुल नारा साथ ल्होमीशिङसा कल्याण केन्द्र र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोगमा आयोजित अन्तराष्ट्रिय श्रम संगठन ILO को महासन्धि १६९र संयुक्त राष्ट्र घोषणा पत्र २००७ सम्बन्धि अन्तरक्रिया तथा गोष्ठी २०८२ सम्पन्न भएको छ Read more
तिरुपति इङ्ग्लिस् बोर्डिङ स्कुल/कलेज र काठमाडौ बिश्वबिधालय बीच बिधार्थीहरुको शैक्षिक सुधार र शिक्षकहरुको क्षमता बिकासको लागि सम्झौता Read more
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिप्रालीद्वारा विजया दशमी,दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न Read more