वाङ छिरिङ खुम्बुवा,
काठमाडौं, आज तीनकुने मा राजवादीहरुले आन्दोलन गर्दा पत्रकार सुरेश रजक को मृत्यु भएको छ।
आन्दोलनकारीहरु ले घरमा आगो लगाई दिदा रिपोर्ट गर्ने क्रम मा पत्रकार रजक को आगो मा जलेर मृत्यु भएको हो। मृतक पत्रकार सुरेश रजक एभिन्युज का फोटोग्राफर/भिडियो रिपोर्टर हो।