
- Advertisement -
वाङ छिरिङ खुम्बुवा,

- Advertisement -
काठमाडौं, आज तीनकुने मा राजवादीहरुले आन्दोलन गर्दा पत्रकार सुरेश रजक को मृत्यु भएको छ।

- Advertisement -
आन्दोलनकारीहरु ले घरमा आगो लगाई दिदा रिपोर्ट गर्ने क्रम मा पत्रकार रजक को आगो मा जलेर मृत्यु भएको हो। मृतक पत्रकार सुरेश रजक एभिन्युज का फोटोग्राफर/भिडियो रिपोर्टर हो।

- Advertisement -

