-
आदिवासी जनजाति अधिकारको निम्ति संघर्ष गरौं, ल्होमीशिङसावा जातिको मौलिक पहिचान को संरक्षण गरौं, भन्ने मुल नारा साथ ल्होमीशिङसा कल्याण केन्द्र र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोगमा आयोजित अन्तराष्ट्रिय श्रम संगठन ILO को महासन्धि १६९र संयुक्त राष्ट्र घोषणा पत्र २००७ सम्बन्धि अन्तरक्रिया तथा गोष्ठी २०८२ सम्पन्न भएको छ
Read More...
Browsing Category