भोटखोलाका स्थानीयवासीले क्षुक्क्षुवा बरुण नदी बचाउ अभियान सुरु गरेको छ
संखुवासभा, भोटखोला स्थित बरुण नदीमा विद्युत उत्पादन गर्न लागेको भन्दै विरोधस्वरूप स्थानीयवासीले ‘बरुण नदी बचाउ अभियान’ सुरु गरेका छन् । भोटखोला गाउँपालिका–४ मा बरुण नदीमा विद्युत् आयोजना बन्न लागेपछि स्थानीय सरोकारवालाहरू ‘बरुण नदी बचाउ…