
- Advertisement -
काठमाडौं।प्रेममा विश्वास गहिरो हुन्छ वा शंका ? यही प्रश्नलाई आधार बनाएर एउटा नयाँ गीत “शंका गर्ने बानी” छिट्टै सार्वजनिक हुँदैछ। सुबास गुरुङ अफिसियल युट्युब च्यानल मार्फत गीत दर्शक–श्रोतामाझ ल्याइने तयारी भएको छ।
गीतले प्रेमी–प्रेमिका वा पति–पत्नीबीच सानो अविश्वासले कसरी भावनात्मक दूरी, पीडा र टुटफुट जन्माउँछ भन्ने संवेदनशील कथा बोकेको छ।


- Advertisement -
गीतका मुख्य पक्षहरू
स्वर : अन्जु पन्त
शब्द/रचना : सुबास गुरुङ (गणेश)
संगीत : रामकुमार गुरुङ (आरके)
एरेन्ज : साहस शाक्य
रेकर्डिङ/मिक्सिङ : सन्तोष पौडेल (अलंकार रेकर्डस्)

- Advertisement -
भिजुअल टिम
मोडलिङ : तेज गिरी, शुसिला थापा, प्रगल्भ न्यौपाने
मेकअप : गीतान्जली योगी
सिनेमाटोग्राफी : योदिन योन्जन
निर्देशन : राजेन्द्र खड्का
पोष्ट–प्रोडक्सन : आरसु फिल्मस्
प्रोडक्सन मेनेजर : सुमन भट्टराई
गीतलाई क्लाइम्याक्स आर्टले प्रस्तुत गरेको हो। कथावाचन शैलीलाई विशेष प्राथमिकता दिइएको यो म्युजिक भिडियोले दर्शकलाई प्रेम, विश्वास र शंका बीचको यथार्थ संघर्षसँग जोड्ने अपेक्षा गरिएको छ।


- Advertisement -

