- Advertisement -

- Advertisement -

तिरुपति इङ्ग्लिस् बोर्डिङ स्कुल/कलेज र काठमाडौ बिश्वबिधालय बीच बिधार्थीहरुको शैक्षिक सुधार र शिक्षकहरुको क्षमता बिकासको लागि सम्झौता

- Advertisement -

- Advertisement -

वाङ छिरिङ भोटिया,

काठमाडौ, बैशाख १७। बालुवाखानी कपनको एकमात्र +2 कलेज तिरुपति सेकेन्डेरी स्कुल/कलेज र काठमाडौं विश्वविद्यालय (Kathmandu University) बीच विद्यार्थीहरुको शैक्षिक सुधार र शिक्षकहरुको क्षमता विकासको लागि कार्यक्रम सचालन गर्ने भनी सम्झौता भएको छ।

उक्त सम्झौतामा तिरुपति स्कुलको तर्फबाट विद्यालयको प्रधानाध्यापक तेन्जिङ भोटिया र सचालक इन्द्रमणी दाहालले हस्ताक्षर गरेका छन भने काठमाडौं विश्वविद्यालयको तर्फबाट डिन प्रा डा.बालचन्द्र लुइटेल र व्यवस्थापक शिवनाथ मैनालीले हस्ताक्षर गरेका छन।

यो पनि पढ्नुहोस
- Advertisement -

- Advertisement -

विद्यालयका प्रधानाध्यापक भोटियाका अनुसार केयु सग सहकार्य गरे पश्चात विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको सिकाइमा नयाँपन आउने र शिक्षकहरु पनि नयाँ शैक्षिक प्रणाली र विशेष गरेर पाठ्यक्रम बारे पुर्णरुपले जानकार हुने बताए।

- Advertisement -

- Advertisement -

यो कार्यक्रम लागु गरे पश्चात् तिरुपति इङ्ग्लिस् बोर्डिङ स्कुल ले आगामी एक वर्ष भित्र विद्यार्थीहरुको सिकाइमा ठुलो फर्को मार्ने विश्वास लिइएको छ प्रधानाध्यापक तेन्जिङ भोटिया ले बताउनु भयो।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...