क्षुक्क्षुवा बरुण नदीमा जल बिधुत् आयोजना निर्माण रोक्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय लाई अनुरोध पत्र Read more
आदिवासी जनजाति अधिकारको निम्ति संघर्ष गरौं, ल्होमीशिङसावा जातिको मौलिक पहिचान को संरक्षण गरौं, भन्ने मुल नारा साथ ल्होमीशिङसा कल्याण केन्द्र र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोगमा आयोजित अन्तराष्ट्रिय श्रम संगठन ILO को महासन्धि १६९र संयुक्त राष्ट्र घोषणा पत्र २००७ सम्बन्धि अन्तरक्रिया तथा गोष्ठी २०८२ सम्पन्न भएको छ Read more
कपन जेसिसको झण्डा सगरमाथा मा फर्फराउने भोटखोला का दुई जना युवा लाई कपन जेसिस ले सम्मान गरेको छ Read more
नेपाल का चर्चित महिला फुटबल खेलाडी प्रीति राई को तस्वीर संगै जोजो भोटिया ले विश्व का सर्वोच्च शिखर सगरमाथा हिमाल सफलता पुर्वक आरोहण गरेका छन् Read more