
- Advertisement -
वाङ छिरिङ भोटिया,,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आजको कार्यक्रमका बारेमा पत्र नकाट्न चेतावनी दिएका छन् ।

मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गरेर सकिएपछि अध्यक्ष लिङदेनले यस्तो चेतावनी दिएका हुन् ।
उनले कार्यक्रमस्थलमा फोहोर भए/नभएको अनुगमन गर्न पत्रकार र नागरिक समाजलाई आग्रह समेत गरे।

- Advertisement -

- Advertisement -

