- Advertisement -

- Advertisement -

प्रचण्ड भोलि सिमरा ओर्लिने, रोकिएको अभियान पूनः सुचारु हुँदै

- Advertisement -

- Advertisement -

प्रबिन किराती।

काठमाडौं।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भोलि मधेश झर्ने भएका छन् ।

यो पनि पढ्नुहोस
- Advertisement -

- Advertisement -

यसअघि पार्टीको स्थगन् गरिएको ‘जनतासँग माओवादी’ अभियान सुचारु गर्न दाहाल भोलि (बुधबार) सिमरा झर्ने भएका हुन् । दाहालको सचिवालयले जनाएअनुसार रोकिएको अभियान अब बाराबाट पूनः सुरु हुने भएको हो ।

अभियान चैत्र ७ गते बिहीबारबाट सुरु गरिने जनाईएको छ । काठमाडौंमा राजावादीहरुको प्रदर्शनपछि माओवादी नेतृत्व काठमाडौंकेन्द्रित भएको थियो । प्रचण्डले संसद्मा समेत सम्बोधन गरिसकेका छन् । यस्तै, समाजवादी मोर्चाले राजावादीको प्रदर्शनलाई काउन्टर दिनको लागि चैत्र १५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने घोषणा गरिसकेको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...