“माँ भाटभटेनी सस्था“ को नि:सुल्क १महिने बेकरी तालिम शुरु

काठमाडौं।चैत्र २९गते चाबहिल को SR Banquet मा “माँ भाटभटेनी सस्था“ले १महिने बेकरी तालिम को जानकारी र तालिममा सहभागी छनोट कार्यक्रम गरेको छ । कार्यक्रम का प्रमुख अथिति काठमाडौं क्षेत्र न ५ (१) का राप्रपा का माननीय समाजसेवी राजेन्द्र…

दलहरुले शिक्षकलाई हतियारको रूपमा प्रयोग गरे, पेशाकर्मी बन्न दिएनन्ः शिक्षाविद् डा.कोइराला

काठमाडौं।शिक्षाविद् डा.विद्यानाथ कोइरालाले राजनीतिक दलहरुले शिक्षकहरुलाई पेशाकर्मी बन्न नदिएको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दलहरुले शिक्षकहरुलाई हतियारमात्रै बनाएको…

प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना

प्रबिन किराती काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले रामनवमी र चैते दसैँको शुभकामना व्यक्त गरेका हुन् । “त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र…

प्रचण्ड नेपालगञ्ज ओर्लिए, भोलिबाट अभियानमा होमिने

प्रबिन किराती काठमाडौँ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष नेपालगञ्ज पुगेका छन् । भोलिबाट सुरु हुने जनतासँग माओवादी कार्यक्रममा सहभागी हुन उनी आज नेपालगञ्ज ओर्लिएका हुन् । नेपालगञ्ज एयरपोर्टमा प्रचण्डलाई पार्टीका नेता तथा…

मेडिकल सहायता बोकेर नेपाली सेनाको टोली म्यानमार प्रस्थान

प्रबिन किराती काठमाडौँ।म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको छ। टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणहरु सहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु…

प्रचण्ड भोलि सिमरा ओर्लिने, रोकिएको अभियान पूनः सुचारु हुँदै

प्रबिन किराती। काठमाडौं।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भोलि मधेश झर्ने भएका छन् । यसअघि पार्टीको स्थगन् गरिएको ‘जनतासँग माओवादी’ अभियान सुचारु गर्न दाहाल भोलि (बुधबार) सिमरा झर्ने भएका हुन् । दाहालको सचिवालयले…

होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु

प्रबिन किराती। काठमाडौं।होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दमकल विभागका मेजर विल्मर गुरेरोले पत्रकारहरूलाई…

यस पटकको बारको चुनाव सरकारी भर्सेस कानुन व्यवसायीको उम्मेदवारः वरिष्ठ अधिवक्ता श्रेष्ठ

काठमाडौं।वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्याधिवक्ता रमणकुमार श्रेष्ठले यस पटकको नेपाल बार एशोसिएशनको निर्वाचन सरकारी उम्मेदवार भर्सेस कानुन व्यवसायीको उम्मेदवार रहेको बताएका छन् । आज (मंगलबार) जिल्ला अदालत बार झापामा आयोजित परिचयात्मक…

सिनेमा ‘होस्टेल ३’को गीत ‘रक अन’ युट्युबमा सार्वजनिक

प्रबिन किराती काठमाडौं : गत हप्ता प्रदर्शनमा आएको सिनेमा ‘होस्टेल ३’को गीत ‘रक अन’ युट्युबमा सार्वजनिक गरिएको छ । सिनेमाको अन्त्यमा राखिएको यो गीतको व्यापक माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताए । यस गीतमा ‘होस्टेल ३’का…

शक्तिशाली दीपक भट्टको दबाब थेग्न अर्थमन्त्री पौडेललाई हम्मेहम्मे, भाइ सुशिललाई गनर्भर बनाउन प्रस्ताव

प्रबिन किराती काठमाडौं।नेपालको राष्ट्रिय राजनीतिमा साझा प्रभाव छोड्ने व्यक्तिको रुपमा चिनिएका व्यापारी दीपक भट्ट आफ्नै भाइ सुशिल भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने दौडमा अगाडि छन् । यसअघि केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार…