
- Advertisement -
प्रबिन किराती
काठमाडौँ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष नेपालगञ्ज पुगेका छन् ।
भोलिबाट सुरु हुने जनतासँग माओवादी कार्यक्रममा सहभागी हुन उनी आज नेपालगञ्ज ओर्लिएका हुन् ।

- Advertisement -
नेपालगञ्ज एयरपोर्टमा प्रचण्डलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।

- Advertisement -
झापाबाट सुरु भएको अभियान कञ्चनपुर पुगेर सकिने बताईएको छ ।

- Advertisement -

