- Advertisement -

- Advertisement -

अरुणोदय मावि लिंगम भोटखोला का दुई जना शिक्षक सम्मानित,

- Advertisement -

- Advertisement -

वाङ छिरीङ खुम्बुवा,

(भोटखोला), नेपाल राष्ट्रिय शिक्षक संगठन को १४औं जिल्ला अधिवेशनको अवसरमा भोटखोला गाउँ कार्य समितिको आयोजनामा २०८१ चैत २० गते बुधबार का दिन श्री अरुणोदय मावि लिंगम भोटखोला २ संखुवासभा भोटखोला मा विगत लामो समय देखि शिक्षा पेशा मा आबध्द भई  अरुणोदय मावि का छात्र/छात्रा हरुलाई अध्यापन गराउदै आउनु भएका भोटखोला २ दम्दाङम निवासी  पिम्बा भोटे र झापा जिल्ला निवासी गोपाल दहाल सम्मानित भएका छन्।  शैक्षिक योगदान प्रति उच्च मुल्यांकन गर्दै उहाहरु लाई  सम्मानित गरेको हो।

यो पनि पढ्नुहोस
- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सांगठणीक बिस्तार तथा भोटखोला को शैक्षिक विकासमा त्यति ठुलो योगदान पुरियाए जस्तो त लाग्दैन तर हाम्रो कार्यको उच्च मुल्यांकन गरि सम्मान गरिदिनु भएको मा नेपाल राष्ट्रिय शिक्षक संगठन भोटखोला गाउँ समितीका अघ्यक्ष लगायत सिंगो टिम लाई सम्मानित हुनु भएका गोपाल दहाल ले धन्यबाद संगै खुशी व्यक्त गर्नु भयो।

 

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...