
- Advertisement -
- शिक्षा युवा तथा खेलकुद शाखा र नेल्होसको संयुक्त आयोजनामा पुर्णताजकी शिक्षक तालिम सम्पन्न भएको छ।


- Advertisement -
मिति २०८२ बैशाख २४ गते देखि २७ गते सम्म भोटखोला गाउँपालिका र मकालु गाउँपालिकाको सामुदायिक विद्यालयका कक्षा १ देखी ५ कक्षासम्मको गणित र अङ्ग्रेजी बिषयका ४० भन्दा बढी शिक्षकहरुको उपस्थितमा पुर्णताजकी ४ दिने शिक्षक तालिम सम्पन्न गरिएको कुरा नेल्होसका फिल्ड संयोजक (JR) सुन्दर भोटेले बताउनु भयो। उक्त तालिममा नेल्होसद्वारा प्रशिक्षणहरुलाइ प्रमाणपत्र र मायाको चिनो समेत वितरण गरिएको थियो।

- Advertisement -

तालिमले शिक्षकहरुमा क्षमता अभिवृद्धि भई विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापमा समेत टेवा पुग्ने विश्वास लिएको छु संयोजक ले बताउनु भयो।

- Advertisement -

