प्रचण्डको फोटो जलाउने बमलाई पक्राउ गरेर सरकारले सराहनीय काम गर्योः एमाले नेता बस्नेत
काठमाडौँ।नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने निराजन बमलाई सरकारले पक्राउ गरेर सराहनीय काम गरेको बताएका छन् । राष्ट्रिय…