राजावादी ले घरमा आगो लगाउदा पत्रकारको मृत्यु

वाङ छिरिङ खुम्बुवा, काठमाडौं, आज तीनकुने मा राजवादीहरुले आन्दोलन गर्दा पत्रकार सुरेश रजक को मृत्यु भएको छ। आन्दोलनकारीहरु ले घरमा आगो लगाई दिदा रिपोर्ट गर्ने क्रम मा पत्रकार रजक को आगो मा जलेर मृत्यु भएको  हो। मृतक…

तोडफोड र आगजनी गर्नेलाई मात्र होईन आयोजक लाई कानुन को दयारामा ल्याउने छुः काठमाडौका जिल्ला अधिकारी…

वाङ छिरिङ खुम्बुवा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई कारबाहीको दायरमा ल्याउने बताएका छन्। उनले शान्तिपूर्ण प्रदर्शनका नाममा व्यक्तिगत सम्पत्ति…

कुलमान घिसिङको पक्षमा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न गरेको छ॥

वाङ छिरिङ खुम्बुवा, काठमाडौंः म कुलमान को साथमा छु, हामी कुलमानको साथमा छौ, देश कुलमानको साथमा छ” भन्ने नारा को साथ आज चावहिल चोक मा कुलमान घिसिङको पक्षमा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न गरेको छ॥ लगभग एक घण्टाको हस्ताक्षर…

ल्होमी शिङसा कल्याण केन्द्र को आयोजनामा ल्होसार तथा नव वर्ष २०८२ को शुभकामना आदान प्रदान सम्पन्न…

वाङ छिरिङ खुम्बुवा, भोटखोलाः ल्होमी/शिङसा कल्याण केन्द्र को आयोजनमा ल्होसार तथा नव वर्ष २०८२ को शुभकामना आदान प्रदान, अभिमुखिकरण एवंम सम्मान कार्यक्रम २०८१ सम्पन्न भएको छ। आयोजक ले ल्होमी/शिङसा समुदाय बाट बिभिन्न क्षेत्रमा आबध्द…