प्रधानमन्त्री ओलीको राजावादीलक्षित जवाफः लोकतन्त्र राजमार्ग हो, यसमा व्याक गियर लगाइँदैन
प्रबिन किराती
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको
समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक
परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । उद्योग,
वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा…