शिक्षा युवा तथा खेलकुद शाखा र नेल्होस् को संयुक्त आयोजनामा पुर्णताजकी ४ दिने शिक्षक तालिम सम्पन्न…
शिक्षा युवा तथा खेलकुद शाखा र नेल्होसको संयुक्त आयोजनामा पुर्णताजकी शिक्षक तालिम सम्पन्न भएको छ।
मिति २०८२ बैशाख २४ गते देखि २७ गते सम्म भोटखोला गाउँपालिका र मकालु गाउँपालिकाको सामुदायिक विद्यालयका कक्षा १ देखी ५ कक्षासम्मको…